गलेश्वर ज्येष्ठ नागरिक आश्रमबाट निकालिएकी बृद्धा न्याय माग्दै सिडिओसंग (भिडियो सहित)

बिकल्प न्यूज बेनी २० पुस ।  म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रमबाट एक बृद्धालाई निकालिएको घटना बाहिर आएको छ । https://youtu.be/kicra_FBMTU  लामो समयदेखि आश्रममा बस्दै आउनुभएकी पर्वतको जलजला गाउँपालिका–७ की ७९ बर्षिया बृद्धा पार्वती पौडेललाई आश्रमबाट निकालिएको हो । आश्रमबाट निकालिएपछि विगत एक सातादेखि गलेश्वरमा चिनेजानेकाको सरणमा पुग्नुभएकी पौडेलले सोमबार प्रमुख जिल्ला अधिकारी … Continue reading गलेश्वर ज्येष्ठ नागरिक आश्रमबाट निकालिएकी बृद्धा न्याय माग्दै सिडिओसंग (भिडियो सहित)